दफा १११
दर्ता किताब राख्नु पर्ने
प्राधिकरणले इजाजतपत्रप्राप्त बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र, नवीकरण वा कारबाहीको अभिलेख राख्न अनुसूची-१८ बमोजिमको ढाँचामा छुट्टाछुट्टै दर्ता किताब राख्नु पर्नेछ।